norefer

norefer
More

    चितवन क्षेत्र २(ख) मा प्रवक्ता अनमोलको उमेदवार दाबी

    - Advertisement -
    - Advertisement -

    भदौ १३ चितवन – चितवनको प्रदेश क्षेत्र नम्बर २ को (ख) बाट नेपाली काँग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारीले उमेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् ।

    पार्टीले सार्वजनिक गरेको कार्यतालिका अनुसार उनले सोमबार आफ्नो आकांक्षा सार्वजनिक गरेका हुन ।

    पत्रकारहरुसंग कुराकारी गर्दै उनले आफ्नो उमेदवारी सस्तो लोकप्रियताको लागि नभई युवाको प्रतिनिधित्वको लागि भएको प्रष्ट पारेका छन् ।

    पार्टी को कार्यालय भरतपुर १० को कार्यसमितिको कार्यालयमा पुगि अधिकारीले दाबी पेश गरेका हुन् । सो क्रममा कांग्रेसले युवालाई अवसर नदिए अन्य बिबिध शक्तिलाई फाइदा पुग्ने देखिएकाले आफु मैदानमा आएको प्रवक्ता अधिकारीको भनाई छ ।

    अधिकारीले पार्टीद्वारा विश्वास गरेर टिकट दिएको खण्डमा शानदार तबरले जित्ने विश्वास बेक्त गरेका छन् ।

    - Advertisement -

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -
    norefer

    ताजा अपडेट

    norefer