More

    चितवन जिल्ला सदस्य अधिकारी प्रबक्तामा नियुक्ति

    चितवन । नेपाल बिद्यार्थी संघ बिरेन्द्र बहुमुखी क्याम्पसका निबर्तमान सभापति एवम ने. वि . संघ  चितवनका जिल्ला उपाध्यक्ष १४ औ महादिबेशन बाट अत्यधिक बहुमतका साथ जिल्ला सदस्यमा  निर्वाचित भएका अनमोल अधिकारि नेपाली काँग्रेस चितवन जिल्ला कार्यसमितिको प्रवक्तामा नियुक्ति भएका छन् l

    बिधार्थी राजनीति बाट अग्रसर रहेका  अधिकारी चितवन जिल्लामा आफ्नो छुटै पहिचान बनाएका नेता हुन् l जिल्ला सभापति राजेश्वर खनालले अधिकारीलाई पार्टी प्रवक्तामा मनोनित गरेका हुन । बिद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका अधिकारी  बिद्यार्थी र युवाहरुमाझ लोकप्रिय छन l

    Comment Down:

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    Related

    Last update

    MUST READ