चितवन । नेपाल बिद्यार्थी संघ बिरेन्द्र बहुमुखी क्याम्पसका निबर्तमान सभापति एवम ने. वि . संघ चितवनका जिल्ला उपाध्यक्ष १४ औ महादिबेशन बाट अत्यधिक बहुमतका साथ जिल्ला सदस्यमा निर्वाचित भएका अनमोल अधिकारि नेपाली काँग्रेस चितवन जिल्ला कार्यसमितिको प्रवक्तामा नियुक्ति भएका छन् l
बिधार्थी राजनीति बाट अग्रसर रहेका अधिकारी चितवन जिल्लामा आफ्नो छुटै पहिचान बनाएका नेता हुन् l जिल्ला सभापति राजेश्वर खनालले अधिकारीलाई पार्टी प्रवक्तामा मनोनित गरेका हुन । बिद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका अधिकारी बिद्यार्थी र युवाहरुमाझ लोकप्रिय छन l